Oval Realty is Now In Nepal!
Business and Franchises: Buy, Sell and Grow
Nepal | Get Pre Qualified
बेगनासताल आफैंमा प्रसिद्ध नाम अझ ,माझिकुना पर्यटकीय HuB ..
माझीकुना बाट एकदमै समीपमा रहेको। निर्माणधीन पक्की सडकको निकास भएको। बेगनास ताल र शहरको पुरै दिर्श्य ३६०° मा झ्वाप्पै देखिने। दायाँ/बायाँ हरियाली जङ्गल भएको, कुनै पनि किसिमको प्रदूषणबाट मुक्त ।सबै किसिमका पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने। अत्यन्त रमणीय शान्त कोलाहल रहित.. हल्का टेरेस slop को भूबनोट भएको। सामान्य मर्मत गरेमा उपयोग गर्न मिल्ने जस्तापाताको छाना भएको दुईतले गाउँले घर भएको। पानीबत्तीको सुविधा उपलब्ध। क्षेत्रफल ५-८-०-० (साढे पाँच रोपनी)जमिन
तीन रोपनी मात्रै पनि दीन सकिने। मूल्य रु ५००००००/ पचास लाख प्रतिरोपनी
सहमति हुनसक्ने....Negotiable
Pic not actual land.
Discover More Great Deals From Us