Oval Realty is Now In Nepal!
We are refining our website, stayed tuned!
Nepal | Get Pre Qualified
नेपालको पर्यटकीय राजधानी पोखरा सहर। पोखराको चर्चित पर्यटकीय स्थल महेन्द्र गुफा।महेन्द्र गुफासँगै मुख्य मुख्य पक्की सडकबाट करिब ५० मिटरभित्र साखा सडकसँग जोडिएको। निर्माणाधीन मध्य पहाडी लोकमार्ग संग सिधै मोहडा हुने तर सडक मापदण्ड भन्दा बाहिर पर्ने प्रस्तावित सडक सञ्जाल भएको। कहिल्यै नाश नहुने हरियाली जङ्गलको प्राकृतिक वातावरण। कलकल बग्ने पानीको आवाज, मन्दगतिमा हावा चालिरहने, सूर्योदय देखि सूर्यास्त सम्म घाम लागिरहने घमाइलो जमिन। प्रसिद्ध हिमाल माछापुच्छ्रेको पुरै चुचुरो प्रस्ट देखिने। उचो र वोभानो समथर भूबनोट भएको जमिन।स्कुल,कलेज हस्पिटल, पार्टी प्यालेस, मनोरञ्जन पार्क,फुटसल, होटल रिसोर्ट,कृषि/ उद्योग, वृद्धाश्रम, हाउजिङ, अपार्टमेन्ट लगायत विविध प्रकारका व्यवसायहरु सञ्चालन गर्न सकिने। राजसी आवास निर्माणका लागि वरदान।
सबै किसिमका सुविधाहरू: गण्डकी बोर्डिङ स्कुल, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, मनिपाल मेडिकल कलेज, पृथ्वीनारायण क्याम्पस, लगायत नेपालका चर्चित सैक्षिक कलेज र विद्यालयहरू पैदल दुरीमै रहेको।पैदल दुरीमै हस्पिटल, बैंक, ग्रोसरी सप,पुलिस पोस्ट, नगरपालिकाको वडा कार्यालय लगायत सरकारी एवं निजी सेवा प्रदायक संस्थाहरू दुई मिनेटकै पैदल दुरीमा अवस्थित भएको।
गण्डकी प्रदेशका सबै मन्त्रालय र विभागहरू १० मिनेटको ड्राइभिङ दूरीमा। पोखराको मुख्य बजार महेन्द्रपुल ५ मिनेट र लेकसाइड १० मिनेटको Driving दुरीमा। पानी बत्ती जडान भएको,सीमा पर्खाल (कम्पाउन्ड) भएको।
करिब ५००० हजार वर्ग फिट क्षेत्रफल ओगटेका जस्ता पाताको छाना र ब्लक को गाह्रो भएका तीनवटा Shed हरु भएको। आफ्नै जमिनसँग सटेको खुला सार्वजनिक जमिन.. हरियालीयुक्त वन बगैंचा, प्लट मिलेको ११ -०-३ रोपनी अर्थात ५६०२.५ वर्ग मिटर क्षेत्रफल भएको एउटै प्लट
मूल्य:
रु १००००००० (प्रति रोपनी) "Negotiable"....
Discover More Great Deals From Us