नेपालको पर्यटकीय राजधानी पोखरा, पोखराको चर्चित पर्यटकीय स्थल बेगनास ताल।बेगनासतालको ड्याम अगाढी मापदण्ड भन्दा बाहिर रहेको। २० मिटर चौडाईको पक्की सडकसँगै जोडिएको। साइडमै पानी बत्ती को सप्लाई पुगेको।पहिलो तलाबाटै ३६० डिग्रीमा तालको सुन्दर दृश्य देख्न सकिने। होटल,लज, रेस्टुरेन्ट,Pub,कफीशप,ग्रोसरी एवं अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने उपयुक्त एकदमै चल्तीको ठाउँ।घर बनाए मात्रै पनि सटरभाडामा जाने लोकेसन.. अगाढी तर्फ माछा सेक्सनको खुला ठाउँ, उत्तरतर्फ हरियाली जंगल।आबास एवं व्यवसायका लागि अति उपयुक्त।
मोहडा १८ हात र पिछाड करिब ९० हात भएको।क्षेत्रफल 0-9-0-3.7 भै पूर्व/दक्षिण मोहडा भएको आकर्षक घडेरी।